राजनीति

टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले दुई रुटमा निःशुल्क बस सञ्चालन गर्ने



काठमाडौँ, ६ कार्तिक । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ । दुई वटा रुटमा बिहान साढे सञ्चालन ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।