Banner News

सर्वोच्च अदालतद्वारा रिगललाई पक्राउ गर्न आदेश



काठमाडौँ, १६ कार्तिक । योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ ।

सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।