काठमाडौँ, २४ कार्तिक । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्