अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार १५० रुपैयाँ कायम रहेको छ ।

त्यस्तै चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।