अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ पौष । आज नेपाली बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।