काठमाडौँ, ६ माघ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।
घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । सभामुख घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।
प्रतिक्रिया दिनुहोस्