राजनीति

संसद बैठक स्थगित



काठमाडौँ, २१ फागुन । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ ।

नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।