समाचार

४२ जना वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौँ, ९ चैत । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस सूची प्रकाशित गरेको हो ।