काठमाडौँ, २१ वैशाख । बिहीबार ४ बजेदेखि देशभर समस्या देखिएको इन्टरनेट सेवा सुचारु भएको छ ।
अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो ।
त्यसलगत्तै इन्टरनेट सेवा सुचारु भएको हो ।
प्रतिक्रिया दिनुहोस्