काठमाडौँ, ३१ वैशाख । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।
मत विभाजनमा ९३ मध्ये पर्यो । विपक्षमा मत परेन । दिन्न भन्नेमा पाँच मत प्राप्त भएको छ । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए । कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस्