काठमाडौँ, १ जेठ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्ध गर्न प्रहरीले पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जीबी राईको नाममा जारी राहदानी रद्ध गर्न पत्राचार गरेको हो । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्