काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
जेठ ९ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।
राजनीति
20 May 2024 16:31 PM
काठमाडौँ, ७ जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
जेठ ९ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्