राजनीति

यस्ता छन् कैलाश सिरोहिया पक्राउ पर्नुका ६ कारण



काठमाडौँ, ९ जेठ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो ।

दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ । हिजो पक्राउ परेसँगै धनुषा पुर्‍याइएका उनलाई आज म्याद थपको लागि अदालत लैजाने प्रहरीको तयारी छ ।