राजनीति

प्रहरी नायव निरीक्षकमा १६९ जना बढुवा सिफारिस (सूचीसहित)



काठमाडौँ, ९ जेठ । प्रहरी प्रधान कार्यालयले १६९ जनालाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

कार्यालय मातहतको बढुवा समितिको बुधबार बसेको बैठकले प्रहरी सहायक निरीक्षकहरूको बढुवा गर्ने निर्णय गरेको हो ।