काठमाडौँ, २० जेठ । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका-८ बालकुमारी आकासे पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला पारेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्