काठमाडौँ, २ असार । झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १. ५० बजे निधन भएको छ ।
थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेका थिए । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्