समाचार

वालनेको विरोधमा कबाडी व्यवसायीको प्रदर्शन



काठमाण्डौ,२ असार । काठमाडौंमा आइतबार कबाडी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह वालेन लाई उनीहरूले छोटे राजाको संज्ञा दिएका छन् ।

कबाडी संकलनमा महानगरले रोक लगाएको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म उनीहरूले प्रदर्शन गर्दा बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।