Banner News

आइसिसी टी-२० : बंगलादेशसँग नेपाल २१ रनले हार्‍यो



काठमाडौँ, ३ असार । आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । 

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।