समाचार

भूकम्पको धक्का 



काठमाडौँ, १४ असार । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आज बिहान १ः२८ बजे हेलम्बु आसपास केन्द्र बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।