काठमाडौँ, १३ साउन । आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

Banner News
28 July 2024 06:40 AM
काठमाडौँ, १३ साउन । आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्