समाचार

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, १८ साउन । सरकारले यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । 

उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । 

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।