काठमाडौँ, ८ मंसिर । धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्