समाचार

भूकम्पको धक्का 



काठमाडौँ, १३ पौष । कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ बजेर ३७ मिनेटमा तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।

यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।