अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ माघ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ९ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १८ सय  ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।