काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।
बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।
समाचार
17 January 2025 13:10 PM
काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।
बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्