अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५७ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १८ सय  ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।