समाचार

सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन



काठमाडौँ, ८ माघ । सशस्त्र प्रहरी बलको साधारण समूह, लेखा उपसमूहतर्फको सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन भएको छ । 

सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले नतिजा प्रकाशन गरेको हो । जसअनुसार प्रशान्त कोइराला, दामोदर ढकाल र नारायण कोइराला सफल भएका छन् ।