अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।