अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १७ माघ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।