राजनीति

मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौँ, २१ माघ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।