अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।