राजनीति

बेलायतका राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन



काठमाडौँ, २३ माघ । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल भ्रमणमा आएका छन् ।