अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २४ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।