काठमाडौँ, ३० माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्