अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।