काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीका ४८ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा/काज गरिएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा/काज गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्