राजनीति

डा. भीम रावलद्वारा प्रधानमन्त्री ओलीबारे १५ बुँदे टिप्पणी



काठमाडौँ, ६ फागुन । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् ।

रावलले सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ ।