काठमाडौँ, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै आईभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन दिएको छ ।
झुटो प्रचार तथा चर्को शुल्क असुली गरी सेवाग्राहीलाई ठगेको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।
राजनीति
18 February 2025 14:43 PM
काठमाडौँ, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै आईभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन दिएको छ ।
झुटो प्रचार तथा चर्को शुल्क असुली गरी सेवाग्राहीलाई ठगेको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्