अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० आज रुपैयाँले बढेर १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।