काठमाडौँ, ८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्