काठमाडौँ, ८ फागुन । काठमाडौँ विश्वको चौथो प्रदूषित सहर बनेको छ ।
उपत्यका वरिपरिका क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । आईक्यू एयरका अनुसार काठमाडौँको वायुको गुणस्तर १६७ रहेको छ ।
आज मध्यान्ह काठमाडौँ विश्वको प्रदूषित सहर मध्यको शीर्ष ४ मा रहेको आईक्यू एअरले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्