काठमाडौँ, ११ फागुन । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे सुरु हुनेछ । राष्ट्रिय सभाको बैठक १:१५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्