काठमाडौँ, १६ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयले क्याम्पस/कलेज निर्वाचन समितिलाई थप निर्देशन जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्