Banner News

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।  जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ ।