अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १ चैत । आज बजारमा सुन चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ७४ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।