काठमाडौँ, २ चैत । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएको छ ।
यसै क्रममा मन्त्रालयले वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन् । विभिन्न पक्षसँग गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्