अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ६ चैत । आज बजारमा सुनको मूल्य बढेको छ चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।