काठमाडौँ, १९ चैत । नेकपा माओवादी केन्द्रको स्थगित तराई मधेस जागरण अभियान चैत २२ गतेबाट सुरू हुने भएको छ ।
सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमा प्रतिगामी षड्यन्त्रविरूद्ध बुद्धिजिवी र गणतन्त्र पक्षधरसँग अन्तर्कृया गरिने छ ।
प्रतिक्रिया दिनुहोस्