अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १९ चैत । आज बजारमा सुन मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७९ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।