काठमाडौँ, ३१ चैत । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि सोमबार बिहान ११ः३० बजे च्यासलमा बैठक बस्नेछ । बैठकको एजेन्डा समसामयिक राजनीति हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्